अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताएका छन् । आज स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली जनताको...