मीनबहादुरसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ‘हेर्न नमिल्ने’
काठमाडौँ, २१ असार । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुन सकेन...