एकीकृत समाजवादी विदेश विभागले अक्टोबर क्रान्तिको अवसरमा विचार गोष्ठि गर्दै
काठमाडौँ । १०७औँ अक्टोबर क्रान्तिको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) को विदेश विभागले विचार गोष्ठिको आयोजना गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय ओलाकनगरमा मंसिर १ गते शनिबार दिउँसो २...