राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाई
काठमार्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् । ढुुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको...