प्रदेश
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । मिर्गौलापीडित वडाध्यक्ष साह २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी २०७४...