उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो । गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड...