गोरखा हाई स्कुलले मनायाे २५औँ रजत जयन्ती
काठमाडौं — गोरखा हाई स्कुल को २५औँ रजत जयन्ती समारोह भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय...