राणाकालीन पुस्तकालयमा अब ‘बाल पुस्तकालय
बागलुङ । बागलुङको बालमन्दिरमा रहेको राणाकालीन सामुदायिक पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापना गरिने भएको छ । विसं २००३ मा स्थापित उक्त पुस्तकालयमा बालबालिकाका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो...