एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्छ : महासचिव पोखरेल
दाङ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज...