अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा इन्धन महँगो, उपभोक्तामाथि अन्याय : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा उपभोक्ताले त्यसको लाभ नपाएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गर्नुभएको...