अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थमा दबाब
अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्ग अवरोध भएको छ। इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको...