प्रज्ञा प्रतिष्ठानको छथरदेखि खाँदबारीसम्म सामाजिक शास्त्र गोष्ठी सम्पन्न
काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थानीय ज्ञान, जातीय–सांस्कृतिक विविधता र सामाजिक सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित तेह्रथुमको छथर र संखुवासभाको खाँदबारीमा सामाजिक शास्त्र गोष्ठी सम्पन्न गरेको छ। तेह्रथुमको छथर गाउँपालिका–६ मा छथर...