बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो। छापा मार्न जिल्ला प्रहरी परिसर...