फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व
काठमाडौँ। भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका...