रुपन्देहीमा परालले छोपेको अवस्थामा महिलाको शव फेला
रुपन्देही । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा एक महिलाको हत्या गरी परालले छोपेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले...