बुढानिलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार गर्नु पर्नेमा जोड
काठमाण्डौं । वागमती प्रदेस सभाका सदस्य जयराम थापाले धार्मिक र पर्यटकीय हिसावले धेरै सम्धावाना बोकेको बुढानिलकण्ठ क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार पार्नु पर्ने बताएका...