यस्तो छ यस वर्षका लागि इन्द्रजात्राको साइत
काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना आयोगको सभा कक्षमा भएको...