नेपाल सार्वभौम क्रेडिट रेटिङ्गमा BB- स्कोर प्राप्त गर्न सफल
काठमाडौँ । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा BB- स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी...