प्रकृति मास्नेहरु समाजबिरोधी हुन : पर्यटनमन्त्री किराँती
काठमाडौँ, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति बिरोधी भएको बताउनुभएको छ । । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...