३०औँ राष्ट्रिय पुरुष तथा ११औँ महिला बक्सिङ च्याम्पियनसिप सुरु, उद्घाटन दिनमै रोचक प्रतिस्पर्धा
काठमाडौं । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका खेलहरू बिहीबार सम्पन्न भएका छन्। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवको प्रमुख...