वैभवीलाई भारतको कालिम्पोङमा तीन स्वर्ण
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन् । खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक तिनै विधामा स्वर्ण पदक जितेकी छन्...