प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन (फाेटाेफिचर)
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् । दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा...