ओखलढुङ्गाको मोलुङमा निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै
काठमाण्डौं । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै छ । मोलुङ गाउँपालिकाको आयोजना तथा विपन्नका लागि स्वास्थ्य नेपालको सहकार्यमा मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौं ,त्रिवि...