बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी...