यातायात कार्यालय सारेको विरोधमा एमाले कार्यालय ओखलढुङ्गामा तालाबन्दी , नेताहरु कार्यालय भित्रै थुनिए
काठमाडौं। ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात कार्यालय सारेको विरोधमा स्थानीयहरूले एमाले जिल्ला कार्यालयमा ताला बन्द गरेका छन् । स्थानीयले ताला बन्द गरेपछि एमालेका अधिकांश नेताहरु भित्र थुनिएका छन् । स्थानीयले ताला...