आईसीसी यू-१९ महिला टी- २० विश्वकपमा नेपाल छनोट भएकोमा अध्यक्ष नेपालले दिए बधाई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वधानमन्त्री माधवकुमार नेपालले नेपाल आईसीसी यू १९ महिला टी २० विश्वकप २०२५ का लागि छनोट भएकोमा बधाई ज्ञापन गरेका छन् । बुधबार...