‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ पुस्तक सार्वजनिक
पूर्व राज्यमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तक ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ काठमाडौँमा सार्वजनिक भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रतिनिधिसभा सदस्य लिमा...