४२ओैँ प्राज्ञसभा सम्पन्न , देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकोमा स्रष्टाहरूद्वारा चिन्ता प्रकट
काठमाडौँ ।नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभाको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष ड गोपाल ठाकुरले गर्नुभयो ।प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा(प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा...