बिर्तामोडमा नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग स्थापना,२० किसिमका मसला उत्पादन गर्ने
बिर्तामोड । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा।लि।ले बिर्तामोड-४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन...