मनोरञ्जन
मुम्बई । बलिउडका ठूला सुपरस्टारहरू नकारात्मक समिक्षाबाट डराए पनि सलमान खानका फिल्ममा यसको कुनै असर परेको छैन । एक पटक उनका फ्यानहरू दृढ भइसके पछि जसरी पनि थिएटरमा पनि जान्छन्...