राजदूत आचार्य र अध्यक्ष केसीबीच भेटवार्ता
काठमाडौँ, २९ माघ । बेलायत भ्रमणमा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् । आइतबार लण्डनस्थित नियोगमा भएको भेटमा अध्यक्ष केसीले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार...