राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : रवि लामिछाने
काठमाडौँ, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस्...