बुठानिलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बको कारोबारपछि २४ भारतीय पक्राउ
काठमाडौं । अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-५ स्थित एक घरमा छापा मारेर...