कृषि अर्थतन्त्र कमजोर हुँदा गरिबी हट्न सकेन : अध्यक्ष ओली
काठमाडौँ, १९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी...