माइतीघर मण्डलामा आन्दोलन र प्रदर्शन गर्न पाउने
काठमाडौँ, १८ असार । सर्वोच्च अदालतले माईतीघर मण्डला लगायतका स्थानमा आन्दोलन र प्रदर्शन गर्नबाट रोक लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र...