ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ
काठमाडौँ, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनको निवास नक्सालबाट पक्राउ हो ।ललिता निवासको...