नियोजित ढंगले निर्वाचन कार्यालय खारेज गरियो : सांसद गिरी
काठमाडौँ, १२ असार । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएर जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको मातहतको एकाइ बनाउन लागिपरेको बताएका छन् । आज प्रतिनिधिसभा...