एकीकृत समाजवादी मकवानपुर उपाध्यक्षसहित आधा दर्जन जिल्ला नेता एमालेमा प्रवेश
मकवानपुर, ७ असार । सामाजवादी मोर्चा बनाएसँगै माधवकुमार नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादी पार्टीमा चरम असन्तुष्टि हुन थालेको छ । मोर्चाको नाममा माओवादीमा पार्टी विलय गर्ने रणनीति अध्यक्ष नेपालमा रहेको...