पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज यहाँ आयोजना गरेको...