लुम्बिनी प्रदेश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । शुक्रबार किर्तिपुरस्थित टीययू क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई १० विकेट पराजित गर्दै पहिलो जीत हात पारेको हो...