तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन सरकार लागिरहेकाे छ : उपप्रधानमन्त्री सिंह
बुटवल : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताकाे मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेकाे बताउनुभएकाे छ । शनिवार...