स्व.शेरबहादुर सेन्चुरी टी-२० क्रिकेटको उपाधि न्यु होराइजनलाई
भैरहवा। ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात...