लुम्बिनी प्रदेश
काठमाडौं । रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई एक हजार ४ सय ९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।...