एमालेका डा. सुरेन्द्र मानन्धरको कीर्तिपुर मेयरमा उम्मेदवारी
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका...