काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक...