जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दैछः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्य मात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताएकी छिन् । काठमाडौँमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा उनले...