अन्तर्राष्ट्रिय
रोम । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ । युरोपमा बदलिएको राजनीतिक समीकरण र अमेरिकाको नीतिमा आएको परिवर्तनले मेलोनीको नेतृत्वलाई कमजोर बनाएको छ । इटालीको वर्तमान...