ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा ट्रम्पले न्यायाधीशहरूलाई मेरिल्याण्ड, म्यासाचुसेट्स र वाशिंगटनका जिल्ला न्यायाधीशहरूले राष्ट्रपति...