युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्नेः युनिसेफ
काठमाडौं । अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् ।...