पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल
काठमाडौं, २६ असार । पाकिस्तानका जनताले अब पूर्व प्रधानमन्त्री इमरान खानको आवाज सुन्न नपाउने भएका छन् । इस्लामावादको एक स्थानीय अदालतले पाकिस्तानको राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सी (एनसीसीआईए) को अनुरोधमा...